विपन्नलाई सुनिताको सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले मृगौला पीडित ओम कृष्ण भण्डारीलाई आर्थिक सहयोग गरेकी छिन् । मृगौला पीडित भण्डारी छातीमा खराबी र पाचन क्रियामा समस्या भएपछि नयाँ ठिमी स्थित कोरियन अस्पतालमा उपचाररत छन् । सिन्धुपाल्चोकका राष्ट्रिय खेलाडी प्रेम भण्डारी सहित अस्पताल पुगेकी सुनिताले ५५ हजार सहयोग गरेकी हुन् । कसैले दुःख पाएको कुरा सुनेपछि छोइहाल्छ अनि …

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग

काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।   मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग […]

नलगाड नगरपालिकाद्वारा विपन्नलाई खाद्यान्न सहयोग

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो । नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले […]

विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुकोः डा.विश्वनाथ पौडेल

उनले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए। उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए।...

विपन्नलाई कम्बल सहयोग

सिमकोट – दुर्गममा बसोवास गर्दै आएका विपन्नलाई कम्बल सहयोग गरिएको छ। आर्थिक अवस्था न्यून भएका गरिब तथा एकल महिलालाई कम्बल सहयोग गरिएको हो। नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाले सत्य साई केन्द्र सुर्खेतबाट प्राप्त ५० मध्ये ४० जना विपन्नलाई वितरण गरिएको जानकारी दिए। केन्द्रबाट हुम्लासम्म कम्बल ल्याउन उनले सहजीकरण गरेका थिए। चिसो बढिरहेका बेला त्यसबाट […]

सिमकोटमा अतिविपन्न सुत्केरी आमालाई आर्थिक सहयोग

सिमकोट । जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिइन् । जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताइन् । मोबाइलमा एप्सको प्रयोग गरेर […]

अतिविपन्न सुत्केरीलाई सहयोग

जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई  चामल,  दाल,  नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिए । जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उनले बताए । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग

सिमकोट – हुम्लाका अतिविपन्न महिलालाई आर्थिक सहयोग गरिएको छ। जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरीलाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्याकेट, तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएकी छन्। जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० रुपैयाँ बराबरको आर्थिक सहयोग हुँदै आएको […]

सहारा नेपाल ‘साकोस’ले अति विपन्नलाई चिकित्सा शिक्षा पढाउने

बनियानी, १५ कात्तिक: झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी प्रमुख महेन्द्र गिरीले अति विपन्न (सन्थाल, मुसहर, लेप्चा, किसान) सदस्यका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि सहयोग गरिने बताए । “क्षमता भएका तर आर्थिक अभावले डाक्टर बन्नबाट […]

अपांग र विपन्नलाई सहयोग

कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १ सय परिवारलाई चामल, नुनलगायत खाद्यान्न सहयोग गरिएको छ।...

प्रदेश १ सरकारले विपन्नलाई निःशुल्क ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने

विराटनगर : प्रदेश १ सरकारले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने भएको छ। जसका लागि १० रुपैयाँ पनि जम्मा गर्न सकिनेछ। विपन्न नागरिकको उपचारका लागि स्वास्थ्य कार्यक्रम ल्याउने प्रदेश १ सरकारको तयारी छ।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नलाई केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार बताएकी हुन्।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै उनले सो कुरा बताएकी हुन्। विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट