काठमाडौं । रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ। विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा रेडमडले आउटलेट सञ्चालनमा ल्याएको हो । सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड कफी ले मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो शाखा खोलेको छ। काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमडका […]