साक्षरता अभियान : १४ वर्षमा ६२ जिल्ला साक्षर घोषणा, २ वर्षमा बन्ला त नेपाल पूर्ण साक्षर ?

काठमाडौं : सरकारले आगामी २ वर्षभित्रमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।सोमबार उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म भावना कार्यान्वयन गरी नागरिकका शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने र आगामी २ वर्षमा देशलाई पूर्ण साक्षर बनाइनेछ।’तर यो समयमा नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने सम्भावना निकै कम देखिन्छ। यसअघिका सरकारले पनि देशलाई पूर्ण सा

सम्बन्धित सामग्री

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो । हालसम्म करिब ११ अर्ब रुपियाँ खर्च भइसक्दा पनि मुलुक पूर्ण साक्षर हुन सकेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जारी गरेको साझा नीति तथा […]