वीरगन्जका भन्सारमा छैन चाडपर्वको रौनक

तिहार र छठ जस्ता मधेसका प्रमुख चाडपर्व नजिकिए पनि वीरगन्जका २ वटा भन्सारमा यी चाडपर्वको चहलपहल देखिएको छैन । अघिल्ला वर्षहरूमा तिहार र छठ पर्व नजिकिँदा लत्ताकपडा, दिपावलीको बत्ती, मदिरा, तास, जुत्ता, ड्राइफुड लगायत वस्तुहरूको आयात बढ्दा वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । यस वर्ष भने तिहार नजिकिँदा पनि त्यस्तो चहलपहल छैन ।

सम्बन्धित सामग्री

चाडपर्वका बेला वीरगन्ज भन्सारमा छैन रौनक

अघिल्ला वर्षहरूमा दसैं, तिहार, छठजस्ता पर्व नजिकिएसँगै वीरगन्जका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारको रौनक बेग्लै हुन्थ्यो । नयाँ सवारीसाधन, मदिरा, रेडिमेड कपडा र जुत्ता, ड्राइफ्रुट र दीपावलीका झिलिमिली बत्ती उच्च परिमाणमा आयात हुन्थे । भन्सार कार्यालयले पनि लक्ष्यको १ सय १० देखि १ सय २० प्रतिशतसम्म पनि राजस्व संकलन गर्थे ।

भन्सारमा छैन चाडपर्वको रौनक

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिए पनि वीरगन्जका दुइटै भन्सारमा चहलपहल छैन । अघिल्ला वर्षहरूभन्दा यस पटक चाडपर्वसँग सम्बन्धित वस्तु आयात घटेको हो ।