– जियस नेपाली मलाई कलेजमा पढाउने मेरो चिनजानका गुरुङ लेक्चरले भनेको कुरा याद आउछ – ‘मैले अहिले कलेज पढाउछु पैसा पनि ठिकै कमाउँछु तर मेरो समाजका मान्छे मलाई छोरी दिन भन्दा कलेज नै नदेखी विदेश गएको लाहुरेलाई मान्यता दिएर छोरी दिन्छन् र मलाई यो ढाक्रेलाई छोरी दिए दुख पाउछे भन्छन् । यो सामाजिक सोच कहिले […]