पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

काठमाडौँ, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा […]

सम्बन्धित सामग्री

प्रशासकीय भवन बनाउँदै तातोपानी

जुम्लाको तातोपानी गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न थालेको छ । हालसम्म भाडाकै घरबाट सञ्चालित तातोपानीले एकीकृत रूपमा छिटो छरितो सेवा प्रवाह गर्न प्रशासकिय भवन निर्माण थालेको हो । गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा निःशुल्क रूपमा प्राप्त भइसकेको छ । हाल विषयगत शाखा रहने गरी पालिकाको आफ्नै लगानीमा प्रशासकीय भवन निर्माण हुन लागेको तातोपानी […]

ओखलढुंगामा प्रशासकीय भवन निर्माण कार्यमा आलटाल

ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये दुई वटाको मात्रै प्रशासकीय भवन निर्माण भइरहेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाले मात्रै भवन निर्माण गरिरहेका हुन् । दुवै स्थानीय तहले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् । अन्य ६ वटा स्थानीय तहले भवन निर्माणको काम नै थालेका छैनन् । जिल्लाका चिशंखुगढी र […]

प्रशासकीय भवन बनाउने कार्यपालिकाको पहिलो निर्णय

रौतहटको गरुडा नगरपालिकाको पहिलो बैठकले प्रशासकीय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने र एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ।...

दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिने, १ अर्ब ४२ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

चन्द्रकोटमा प्रशासकीय भवन शिलान्यास

गुल्मीको चन्द्रकोट गाउँपालिकाले करिब सात करोड लागतमा प्रशासकीय भवन बनाउन सुरु गरेको छ । कुल ६ करोड ७९ लाख २९ हजार ६ सय ७६ रुपैयाँ लागतमा सम्पन्न हुने प्रशासकीय भवनको लुम्बिनी प्रदेश सभा सदस्य सुदर्शन बरालले शिलन्यास गरेका छन् ।प्रशासकीय भवनको शिलन्यास गर्दै बरालले भौतिक पूर्वाधार र कर्मचारीको अभाव हुँदा पनि स्थानीय तहले महत्वपूर्ण काम […]

सरकारद्वारा प्रशासकीय भवन बनाउन रकम पाउने स्थानीय तह छनौट

सरकारले प्रशासकीय भवन पूर्वाधार विकासका लागि रकम पाउने स्थानीय तहको छनौट गरेको छ।

प्रमुख प्रशासकीय भवन निर्माणमा तीव्रता

दिलकुमार लिम्बु ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले प्रमुख प्रशासकीय भवन र वडा भवन निर्माण कार्यमा तीव्रता दिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवन ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । फुङ्लिङ नगरपालिका–७ दोखुमा आफ्नो प्रमुख प्रशासकीय भवन निर्माण भइरहेको छ । नगरपालिकाको २४ वटा कोठा रहेको भवन निर्माण कार्य सम्पन्न हुन […]

सिद्धार्थनगरको प्रशासकीय भवन स्तुपा शैलीमा बन्ने

बुटवल : सिद्धार्थनगर नगर पालिकाको प्रशासकीय भवन स्तुपा शैलीमा निर्माण हुने भएको छ। नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरिसकेको छ। भवन निर्माणका लागि आज निर्माण कम्पनीसँग सम्झौतासमेत भएको नगरपालिकाले जनायो। श्री स्काई रामसागर जेभीले  १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१…

मुख्य प्रशासकीय भवन पुनः निर्माण

वि.सं २०७२ को भूकम्पले क्षति पुर्‍याएको मुख्य प्रशासकीय भवन पुनः निर्माण गर्दै ।  तस्वीर : रोशन सापकोटा/रासस