काठमाडौं : तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा करिब ४० करोड खर्च गरी ल्याइएको ‘टोमोथेरापी’ मेसिन सशस्त्र प्रहरी अस्पतालमा बेवारिसे बनेको छ। लामो समयसम्म बेवारिसे रहँदा मेसिन प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको छ।क्यान्सरका बिरामीलाई सरकारी अस्पतालमा नै सर्वसुलभरूपमा उपचार गर्ने भन्दै वीर अस्पतालका लागि २०७५ सालमा ३९ करोड ९० लाखमा मेसिन किनिएको थियो। वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल लगिएको थियो। हाल यो म