काठमाडौं : टोकियो ओलम्पिकको पुरुष फुटबलको पहिलो दिन ठूला टिम पराजित भएका छन्। बिहीबार भएका खेलमा जर्मनी, फ्रान्स र अर्जेन्टिना पराजित भएका छन्। योकोहामामा भएको समुह चरणको पहिलो खेलमा ब्राजिलले साबिकको उपविजेता जर्मनीलाई ४–२ गोलले हरायो। यहि समूहको अर्को खेलमा आईभरी कोष्टले साउदी अरेबियालाई २–१ ले हराएको छ। त्यस्तै समूह एको पहिलो खेलमा मेक्सिकोले विश्व विजेता फ्रान्सको युवा टोलीलाई ४–१ ले हराएको छ। यहि समूहको दोस्रो खेलमा घरेलु टोली जापानले दक्षिण अफ्रिकालाई १&nda