टेकु प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी

काठमाडौंको टेकुमा एक घरमा आगलागी भएको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा एक घरमा आगलागी

धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्की घरमा आगलागी भएको हो । आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

काठमाडौं, कात्तिक २० । बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको भएको हो। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी […]

दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति

दाङ : दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट निवासी ७९ वर्षीय कोटबहादुर पुनको घरमा आइतबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।पुनको २ कोठे कच्ची घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारले जानकारी दिए। पुनको घरमा चुल्होको आगो लुगामा सल्किएर आगलागी भएको थियो। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिइएको थियो।

संखुवासभाको एक घरमा आगलागी

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुङ्गेधारामा एक घरमा आगलागी भएको छ। मंगलबार दिउँसो विद्युत् सर्ट भई स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज...

सप्तरीमा दर्जन बढी घरमा आगलागी

जनकपुरधाम – सप्तरीमा शनिबार राति एक दर्जनभन्दा बढी घरमा आगलागी भएको छ। जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ टेङग्री टोलमा राति साढे १२ बजे आगलागी हुँदा २३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो। टेङग्री टोलका डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारेर राखेको रुखको पातमा अचानक आगलागी हुँदा उनको घरसहित १३ […]

कञ्चनपुरमा घरमा आगलागी हुँदा वृद्धको मृत्यु

धनगढी – कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य […]

बुटवलको नयाँ गाउँका तीन घरमा आगलागी

२२ कात्तिक, बुटवल। रुपन्देहीको बुटवल–१२ नयाँ गाँउमा तीन वटा घरमा आगलागी भएको छ । सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको प्रहरीले जनाएको छ । आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको इलाका प्रहरी कार्यालय […]

घरमा आगलागी हुँदा लाखौंको क्षति

दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालका घरमा आगलागी भएको छ । सोमवार बिहान करीब साढे ११ बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।  स्थानीय, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्सनको पानी ट्यांकी समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीय सुजन दाहालले जानकारी दिए । भूकम्पले क्षति भएपछि निर्माण भएको घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुप...

राति घरमा आगलागी, सुतिरहेका एकजनाको मृत्यु

सल्यान : सल्यानको एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय रामबहादुर सुनारको सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।मंगलबार राति करिब १० बजेको समयमा उज्यालोको रुपमा प्रयोग हुने सल्लाको दियालोबाट आगलागी हुँदा उनको मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। उनी घरमा एक्लै बसेकाले अन्य मानवीय क्षति नभएको उनको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको पौड