एमसीसीविरुद्धको प्रदर्शनमा एकजना गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । विजुलीबजार क्षेत्रमा २६ वर्षीय हेमराज अवस्थी घाइते भएका हुन । प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भाग्ने क्रममा लडेर घाइते भएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित सामग्री

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । घाइते शर्माको …

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्।भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए।बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक खड्काले बताए। भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको छ।स्थानीय प्राथमिक स्वास्थ्य

जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १२ कुण्डा टोलका अन्दाजी ५० वर्षीय जीतबहादुर भाट जंगली हात्तीेको आक्रमणबाट मंगलवार गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भाटलाई उपचारका लागि कैलालीको धनगढी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ।घरमै आएको हात्तीले बिहान कुहिरो लागेका वेला लखेटेर भाटलाई घाइते बनाएको पूर्व वडाध्यक्ष बाले रानाले बताए। भाटको घरको पाली समेत हात्तीले भत्काइदिएको छ।भाटलाई घाइते बनाएपछि हात्ती पूर्व वडाध्यक्ष रानाको उखुबारीमा पसेको छ। ‘उखुबारीमा हात्ती पसेपछि दिनभर

चक्कु प्रहारबाट युवक गम्भीर घाइते

हेटौंडा उपमहानगरपालिका– ९ मा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौंडा ९ कर्राका २८ वर्षीय अजित लामामाथि चक्कु प्रहार भएको हो ।  हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई...

विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते

हेटौंडा : मकवानपुरमा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन्।जिल्लाको भीमफेदी गाउँपालिका–४ निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढल्दा च्यापिएर विद्यालयकी छात्रा गम्भीर घाइते भएकी हुन्।घाइते हुनेमा विद्यालयमा कक्षा १ मा अध्यययनरत ५ वर्षीया मालती पाख्रिन रहेकी छन्। पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।गम्भीर अवस्थामा रहेकी उनको हेटौंडामा उपचार

रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।

छतबाट खसेर रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् । सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल पुर्याएकी पोखरेलको अहिले ट्रमा सेन्टरमा सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको […]

रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते

रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन । चन्द्रपुर नगरपालिका ५ घर भई फतुवा विजयपुर ८ बस्दै आएकी सुनिल पण्डितकी २१ वर्षीय श्रीमती आशादेवी पण्डित करेन्ट लागेर गम्भीर घाइते भएकी हुन्।घाइते पण्डितको विजयपुरस्थित नेशनल अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् । घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे विद्युतको नाङ्गो तारमा टाँसिँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए

खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते

संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन्।खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि