काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् । सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल पुर्याएकी पोखरेलको अहिले ट्रमा सेन्टरमा सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको […]