काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति भनेको जंगल रहेको प्रतिक्रिया दिएका छन्। राजकाज त्यसैको जंगल रहेको उनले बताए। राजनीति, राज्य र समाज मानिसको चेतनाअनुसार परिवर्तन हुने उनको भनाइ छ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मिश्रद्बारा लिखित ' राजनीतिसँगै राजकाज ' पुस्तक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थविद डा. स्वर्णिम वाग्ले र मिश्रले एकसाथ विमोचन गरेका छन्।'नेपालमा राजनीतिक परिवर्तनको लडाइँ बल्ल सुरु भएको छ, '