बालकोटमा देव गुरुङमात्रै, प्रचण्ड खुमलटारमा

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट सिधै खुमलटार पुगेका छन् । यसअघि उनी बालुवाटारबाट निस्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको चर्चा थियो । तर, बालकोटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङमात्रै पुगेका छन् । दाहाल अहिले खुमलटारमा आन्तरिक छलफलमा छन् । उनले कांग्रेसले आफूलाई अपमान गरेको आफूनिकट […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ खुमलटारमा, माओवादी नेतृत्वसँग भेटघाट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । खुमलटारस्थित निवास पुगेर लिउले प्रचण्ड भेटेका हुन् । दुईजनाबीचको भेटवार्तामा माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए । भेटवार्तामा दुई देशका कम्युनिस्ट […]

माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ :: Pahilopost.com

काठमाडौं : माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देब गुरुङ चयन भएका छन्। शुक्रवार विहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटरको बैठकले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा गुरुङलार्इ चयन गरेको हो। लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङले सभामुखमा दाबी गरिरहेका थिए। सभामुखमा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गर्दै