काठमाडौं : माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा देब गुरुङ चयन भएका छन्। शुक्रवार विहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटरको बैठकले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा गुरुङलार्इ चयन गरेको हो।
लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङले सभामुखमा दाबी गरिरहेका थिए। सभामुखमा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गर्दै