यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्याकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिनु भएको छ । प्रदेश समन्वय परिषदको चौथो बैठकलाई आईतवार रुपन्देहीको मणिग्राम सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले परिषद सदस्यको भूमिका परिवर्तन भएको छ भन्दै अब परिषद सदस्यले पुरै प्रदेशको विकासका सवालमा चिन्तन गर्नु पर्ने […]