पर्वत । पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पती नै शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु हुन। जानुका श्रीमान् रुक्मांगदका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उहाँ यताउता गर्न सक्नुहुन्न । जिल्लाकै नमुना कृषकहरुमध्येको यो एक जोडीले व्यावसायिक रुपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ […]