कंगनाको ‘धाकड’ फ्लप हुने पाँच कारण

कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् । निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरुले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान थियो । तर, उनको पछिल्लो रिलिज फिल्म ‘धाकड’ यो मामलामा चुक्यो ।यो फिल्म बक्स अफिसमा पूर्ण रुपमा फ्लप भयो, जसकारण कंगना

सम्बन्धित सामग्री

‘२.० छड्के’ फ्लप भएपछि अनमोलले भने : अब म शून्यमा झरेको छु

काठमाडौं : फिल्म ‘२.० छड्के’ फ्लप भएपछि नायक अनमोल केसीले आफू दुखी भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई माया गर्ने दर्शकलाई निराश बनाउँदा झनै दुखी भएको बताएका छन्। ‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ वहाँहरुलाई…

चार फिल्म फ्लप भएपछि हिट सिक्वेलमा अक्षय कुमार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समय राम्रो फिल्म चयन गर्न नसकेका कारण व्यबसायिक असफलता भोग्नु परेको बताएका छन् । अबका दिनमा फिल्म चयन गर्दा बिषयबस्तुलाई महत्व दिने पनि उनले जिकिर गरेका छन् । हुन पनि सन २०२२ साल अक्षय कुमारका लागि दुःस्वप्न जस्तै रह्यो । उनका चार फिल्म थिएटरमा रिलिज भए र चारै […] The post चार फिल्म फ्लप भएपछि हिट सिक्वेलमा अक्षय कुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कहाँ छन् आमिरका भाइ फैसल खान ? फिल्मी करियर फ्लप, सोसल मिडियाका स्टार

बलिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानको फिल्म लाल सिंह चड्डा बक्स अफिसमा फ्लप भयो । लाल सिंह चड्डा रिलिज हुने बेला बोयकटको ट्रेन्ड चलेको थियो । यतिबेला आमिरका भाइ फैसल खानको पुरानो अन्तरवार्ता भाइरल भएका थिए । यसै भन्ने हो भने लाल सिंह चड्डा रिलिजका बेला दुई भाइ सोसल मिडियामा छाइरहेका थिए । फिल्म फ्लप हुँदा आमिर दुई महिनाको ब्रेकमा जाने अड्कलबाजी गरिँदै छ । तर के तपाईंलाई फैसल खान कहाँ छन् भन्ने थाहा छ ?फैसल खान यतिबेला बिग बस १६ अस्वीकार गरेका कारण चर्चामा छन् । अब जब फैसल चर्चामा आएका छन

‘लालसिंह चड्डा बकवास फिल्म थियो, बहिष्कारले होइन झुर कथाका कारण फ्लप भयो’

पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि बलिउड फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । केही समयअघि हलमा लागेको बलिउड स्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि नराम्ररोसँग फ्लप भयो ।फिल्म प्रदर्शनमा आउनुअघि यसलाई बहिष्कार गर्नुपर्ने माग समाजिक संजालमा व्यापक बनेको थियो । केहीले फिल्मको असफलताको लागि बहिष्कारको लहर पनि जिम्मेबार रहेको बताएका छन् । बलिउड निर्देशक तथा अभिनेता प्रकाश झाले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आमिरको लाल सिंह चड्डा बहिष्कारको कारण

‘लाल सिंह चढ्ढा’ फ्लप भएपछि वितरकले माग्यो आमिरसँग  क्षतिपूर्ति

आमिर खान अभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ फ्लप भएको छ । अभिनेता खान फिल्म फ्लप भएपछि दुःखमा छन् ।मिडिया रिपोर्टका अनुसार वितरकले फिल्मको कारण निकै नोक्सानी व्यहोर्नु परेको छ । उनले निर्माण पक्षसँग नोक्सानीको क्षतीपूर्ती माग गरेका छन् । आमिर फिल्मका निर्माता पनि हुन् । समाचारका अनुसार आमिरले फिल्म फ्लप भएको जिम्मेवारी आफैले लिएका छन् । तर यस विषयमा उनले आधिकारीक  भनाई भने सार्वजनिक गर्न बाँकी छ ।रिपोर्टका अनुसार डिस्ट्रीब्यूटर्सले मागेको नोक्सानीको भरपाई  निर्माण पक्ष दिन

रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण यस्ताे छ

काठमाडौं । अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो । रिलिजको पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स […] The post रणवीर कपुरको ‘शमशेरा’ फ्लप हुनुका ६ कारण यस्ताे छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘लभ आज कल’ किन भयो फ्लप ? सारा अली खानले बताइन् कारण

बलिउड उद्योगकी युवा स्टार सारा अली खानले अभिनय र प्रस्तुतीमार्फत् दर्शकको मनमा स्थान बनाउन सफल भइसकेकी छिन् । सारा धेरैजसो पापाराजीको क्यामरामा नमस्ते गर्दै पोज दिइरहेको देखिन्छिन् । बक्स अफिसमा ‘केदारनाथ’ र त्यसपछि फिल्म ‘सिम्बा’ मार्फत् धमाका मच्चाउने सारा अली खानको फिल्म ‘लभ आज कल’ फ्लप भएको थियो । यो फिल्ममा सारा कार्तिक आर्यनसँग मुख्य भूमिकामा देखिएकी थिइन् ।फ्लप भएको थियो लभ आज कलःयो रोमान्टिक ड्रामा फिल्मको ओपनिङ त राम्रो भएको थियो तर पछि यो फिल्म

नेपाली चलचित्र लगातार फ्लप हुनुको कारण के होला ?

चलचित्रको व्यापार भनेको समुन्द्रको छालजस्तै हो । कहिले धेरै कहिले थोरै । नेपाली चलचित्र पनि समयअनुसार फ्लप र हिट हुन्छन् । पछिल्लो समयको कुरा गर्नुपर्दा दर्शकको रुचि, चाहना र अपेक्षाविपरीत नेपाली चलचित्र निर्माण हुँदा फ्लप हुन थालेका हुन् ।

२६ वर्ष, २४ फ्लप

अभिनेता शाहरूख खान बलिउडमा सर्वाधिक सम्पत्ति भएका अभिनेता हुन् । उनको आम्दानी बढेको बढ्यै छ । जीवन्त अभिनयका कारण खान टन्नै प्रशंसक जोड्न सफल भएका हुन् । फ्लप र हिटको दोहोरीमा हिँडिरहेका खानका २०१६ देखि २०१८ सम्म प्रदर्शित सबै जस्तो चलचित्र फ्लप छन् ।