काठमाडौं । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मन्त्रालयको पत्र कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । साथै दुवै पक्षलाई १९ मंसिरमा छलफलका लागि उपस्थित हुन भनेको छ । एनआरएनएको तर्फबाट दायर गरिएको […]
The post एनआरएन निर्वाचनः परराष्ट्रको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.