रामाडा इटहरीद्वारा पूर्वी नेपालको पर्यटन प्रवर्द्धन

इटहरी । रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै आएको छ। सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले आफ्ना सामाजिक सञ्जालमार्फत यस क्षेत्रको प्राकृतिक सौन्दर्य, वन्यजन्तु, चराचुरुङ्गी तथा सांस्कृतिक सम्पदालाई उजागर गरिरहेको छ। होटलले कोशीटप्पु वन्यजन्तु आरक्षको प्रचारप्रसारका लागि आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवसँग सहकार्य गर्दै आएको छ। […]