शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ। अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि २७ जना घाइते भएका छन् । शुक्रबार सात दशमलव सात र ६ दशमलव ६ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि […]