१२ कक्षामा अध्ययनरत पोखरेलले बनाए विद्युतीय मोटरसाइकल
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनी चोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले निर्माण गरेको ब्याक गियर सहितको इलेक्ट्रिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । तस्बिर : प्रेमनारायण आचार्य /रासस
शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ लाख पर्ने इनर्जिका इगो आरएस विद्युतीय मोटरसाइकल पनि राखिएको छ ।
सम्भवत इनर्जिका इगो आरएस नेपालमा उपलब्ध मोटरसाइकल मध्ये महंगो मोटरसाइकल हो । इनर्जिका विद्युतीय मोटरसाइकल इटालीमा बनेको मोटरसाइकल हो ।
आकर्षक लुक्स भएको इनर्जिका इगो आरएसको मूल्य ५८ लाख रूपैयाँ तोकिएको छ । यसमा अधिकतम...
काठमाडौं,२ जेठ । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्री कानुनी रुपमै पहिलो पटक दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको यात्री मोटरसाइकलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । योसँगै आयातको कागजबिनै दर्ता हुने नेपालको पहिलो […]
काठमाडौं, पुस १४ । नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय मोटरसाइकल पनि दर्ता छैनन्। यातायात व्यवस्था विभागका अनुसार सवारी दर्ता हुन यातायात तथा सवारी ऐन र बागमती प्रदेश यातायात […]
धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उहाँको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल …
काठमाडौँ,२ कार्तिक । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी […]
सुदूरपश्चिम– धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मंगलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई […]
भारतीय ब्राण्ड ओडीसीका विद्युतीय दुईपाङ्ग्रे सवारी साधनहरु नेपाली बजारमा भित्रिएका छन् ।ई–गो अटोमेटिभ प्रालिले ओडीसीका मोटरसाइकल र स्कुटरहरुको बिक्री नेपालमा सुरु गरेको हो । काठमाडौंको नक्सालमा यस ब्राण्डको शोरुम खोलिएको छ । सो सोरुमको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै विद्युत खपत बढाउन र नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको […]
बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माविमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन् । कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल आज प्रदर्शन गरिएको छ । परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललार्ई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्...
अर्घाखाँचीका एक युवाले विद्युतबाट चल्ने मोटरसाइकल बनाएर बिहीवार सार्वजनिक प्रदर्शन गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी १८ बर्षीय सागर पोखरेलले ४५ देखि ५० को किमी गतिमा चल्ने विद्युतीय मोटरसाइकल बनाएर विहिबार सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहका बिच प्रदर्शन गरे । प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले स्वतःस्फूर्त प्रतिभ