आजको पात्रो: १९ कार्तिक २०७९, शनिबार । तद्नुसार नोभेम्बर महिनाके ५ तारिक २०२२ । कार्तिकशुक्लपक्ष द्धादशी तिथि, बालब करण, उत्तरभाद्रपदा नक्षत्र, हर्षण योग,चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः१७ मा हुनेछ भने सूर्यास्त ५ः१८ मा हुनेछ । आज प्रदोष व्रत पनि परेको छ । शनिवार प्रदोष पनि भएकाले आजको दिन गजकेशरी योग […]