काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत कांग्रेसका पुराना नेता तथा पार्टी केन्द्रीय सदस्य प्रदीप गिरीको स्वास्थ्य सामान्य रहेको बताएका छन्। गिरीलाई उपचारका लागि हिन्दुजा अस्पताल पुर्याइएको जानकारी पाएपछि निधि त्यहाँ पुगेका हुन्। गिरीसँग निधिको लामो कुराकानी भएको र उनको अवस्था बाहिर आएजस्तो डरलाग्दो नभएको निधिको सचिवालयले जानकारी दिएको छ। निधिका अनुसार […]