झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य छ : निजी सचिवालय

खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल एक साताअघि २ असारदेखि त्रिवि  शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचार गराइरहेका छन् ।  राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।  ‘यस […]

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारारत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।

मेडिसिटी अस्पतालले भन्यो-प्रदीप गिरीको स्वास्थ्य अवस्था सामान्य छ

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. जयेन्द्र बज्राचार्यले जानकारी दिए । “उहाँको स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने,“अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।” अस्पतालका डा पंकज वर्मनको नेतृत्वको चिकित्सक समूहले गिरीको उपचार […]

मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य

काठमाडौं – कुवेतविरुद्धको खेल जारी रहेकै समयमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन्। एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस् भएर लडेका हुन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। कुवेतविरुद्धको खेल जारी रहेको समयमा मैदानको टेक्निकल एरियामा बेहोस हुँदै […]

मन्त्री रेग्मीको स्वास्थ्य अवस्था सामान्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ज्वरो आएकी मन्त्री रेग्मीको टाउकोमा चोट लागेपछि बीर अस्पताल भर्ना भएकी थिइन् । मन्त्री रेग्मीको टाउको बाहिरी भागमा रगत जमेको पाइएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एमआरआई पछि टाउको बाहिरी भागमा जमेको रगत पातलो बनाउनका लागि उपचार सुरु गरिएको छ ।’

महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य : लोसपा

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकोप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य सुरेन्द्र झाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक परीक्षणमा ठाकुरको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । ‘उपचारमा संलग्न चिकित्सकले दिएको जानकारीअनुसार अध्यक्षज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ […]

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।

महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो। कोभिड संक्रमण भई...

खनालको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । अस्वस्थ भई सोमबार (आज) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । खनाललाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा […]