‘तलाक’को चर्चाबीच नीताले पोस्ट गरिन् विपना र उनका श्रीमानको तस्वीर

काठमाडौं । पुस ४ गते अभिनेत्री विपना थापाका श्रीमान आशुतोष भारद्वाजको फेसबुक एकाउन्टमा तरंग ल्याउने स्टाटस पोस्ट भयो । आफू र विपनाको ‘तलाक’ भइसकेको कुरा त्यहाँ उल्लेख थियो । त्यसको दश मिनेटमै स्टाटस गायब भयो । यतिञ्जेलसम्म सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो । तर विपनाले उक्त स्टाटस फेसबुक ह्याक भएर पोस्ट गरिएको […]

सम्बन्धित सामग्री

विपना थापा युग नायिका

आप्mनो जमानकी हिट नायिका विपना थापालाई युग नायिकाको उपाधिबाट सम्मान गरिएको छ। टच इन्टरटेन्मेन्ट एन्ड स्पर्श फिल्म्स्, पेजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेज्मेन्टद्वारा शनिबार राजधानीमा सम्पन्न तेस्रो स्पर्श म्युजिक भिडियो अवार्डमा नायिका थापालाई युग नायिकाको उपाधिबाट सम्मान गरिएको हो। बिहेबारीपछि भारतको बृन्दावनमा बस्दै आएकी नायिका थापाले सन्तान हुर्काउनेलगायतका पारिवारिक दायित्व पूरा गरिसकेकाले अब पुनः […]

डेढ दशकपछि विपना थापा ‘कम ब्याक’

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन । एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका थिइन् […] The post डेढ दशकपछि विपना थापा ‘कम ब्याक’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपना थापा भन्छिन्- फुर्सदिलो भएँ, अब निरन्तर फिल्म गर्छु

काठमाडौं । एक अवार्ड समारोहका लागि बिहीबार काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् । विमानस्थलमा उनले भनिन्, ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु […]

‘हृस्व दीर्घ’मार्फत पुन:चलचित्रमा फर्किँदै अभिनेत्री विपना थापा

काठमाडाैँ – भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन्। अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘हृस्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ। चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ। ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी […]

डेढ दशकपछि चलचित्रमा फर्किइन् विपना थापा

काठमाडौं । विवाहपछि घरजममा लागेकी अभिनेत्री विपना थापा डेढ दशकपछि चलचित्र अभिनयमा फर्किएकी छन् । उनी चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिकाका रूपमा अनुबन्धित भएकी हुन् । पछिल्ला चलचित्र ‘संघर्ष जिन्दगीको’पछि उनले चलचित्रमा काम गरेकी थिइनन् । यो चलचित्र निर्माण भएको डेढ दशक भए पनि १४ वर्षअघि रिलिज भएको थियो । भारतीय नागरिकसँग विवाह गरेकी विपना विवाहपछि श्रीमान्सँग […] The post डेढ दशकपछि चलचित्रमा फर्किइन् विपना थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । विपनाले भावनामाथि ११–८, ११– ४ र ११–५ सहज जित […]

बेपत्ता विपना खोजी दिन आग्रह

झापा : भद्रपुर नगरपालिका–५ घोडामारा निवासी १४ वर्षीया विपना लामा १६ दिनदेखि बेपत्ता भएकी छिन्।साथीको घरमा साग पुर्‍याउन भन्दै घरबाट हिँडेकी विपना बेपत्ता भएपछि उनका परिवारजनले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्।भद्रपुरस्थित वीरेन्द्र मावि चन्द्रगढीमा कक्षा ९ मा अध्ययनरत विपना पुस २१ गते घरबाट हिँडेको उनकी आमा बिन्दा लामाले बताइन्।साथीकोमा साग पुर्‍याएर फर्की हाल्छु भन्दै घरबाट बिहान ११ बजे हिँडेकी छोरी विपना अझै सम्पर्कमा नआएको बताउँदै उनकी आमा बिन्दाले भनिन्, ‘आफन्तजन, ना

सपना हो कि विपना !

रात चुक पोखिएझैं कालो छ । त्यसैले ताराहरूको साम्राज्य स्पष्ट देखिरहेको छ । मन्दमन्द चिसो बतास चलिरहेको छ । आइरहेको छ एक तमासले कुकुर भुकेको आवाज पनि । बाल्कोनीमा छौं हामी । ठीक तिम्रो अगाडि टेबलमा बलिरहेको छ एक दुब्लो मैनबत्ति । फालिरहेछ मधुरो प्रकाश । सोफाको एकछेउमा तिमी बसेकी छौ, अर्को छेउमा म बसिरहेको […]