१६ वर्षपछि नेपाली फिल्ममा विपना थापाकाे 'कमब्याक', ब्रम्हानन्दम र अलि पनि सँगसँगै
अभिनेत्री विपना थापालाई दर्शकले पर्दामा नदेखेको १६ वर्ष भइसकेको छ । विवाहपछि उनी चलचित्रमा देखिन छाडेकी थिइन् । डेढ दशकपछि उनले नेपाली फिल्ममा ‘कमब्याक’ गर्ने भएकी छन् ।