काठमाडौं, १ चैत । नेसनल हाइड्रोपावर कम्पनीको फागुन ३० गते स्थगित भएको साधारण सभा चैत ११ गते तह भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पेश गर्नेछ । यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर […]