आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती  प्र

सम्बन्धित सामग्री

आज देशैभर मौसम बदलीसँगै भारी वर्षाको सम्भावना

काठमाडौँ– अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। नेपालमा दक्षिण-पश्चिम बङ्गालको […]

पनौती नगरपालिकाले मोतीबिन्दुको नि:शुल्क उपचार गर्ने

काठमाडौं। पनौती नगरपालिकाले आखाँमा लाग्ने रोग मोतीबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन्। चीनमा जनावरबाट उत्पदान हुने नयाँ भाइरस भेटिएको छ। बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। छ।

शनिवारको मौसम पूर्वानुमान : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो भने पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका…

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं।सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक आज बस्दै छ।आज वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।पहिरोले अवरुद्व नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएको छ।सप्तरीको तरहीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमितिको बैठक आज बस्दै छ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं।सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक आज बस्दै छ।आज वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।पहिरोले अवरुद्व नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएको छ।सप्तरीको तरहीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमितिको बैठक आज बस्दै छ।

आज प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १८। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू–भागमा सरदर स्थानमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केहि र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम […]

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : शनिवार बिहानैदेखि देशका धेरै स्थानमा वर्षा भएको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार यी प्रदेशका अन्य धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।आगामी २४ घण्टा लुम्बिनी, सुदूरपश्चिम,गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ।देशका बाँकी भूभागमा पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन […]

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली ररहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र...

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान देशभर सामान्यदेखि पूर्णरुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही […]