आज प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १८। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू–भागमा सरदर स्थानमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केहि र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम […]

सम्बन्धित सामग्री

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : शनिवार बिहानैदेखि देशका धेरै स्थानमा वर्षा भएको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार यी प्रदेशका अन्य धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।आगामी २४ घण्टा लुम्बिनी, सुदूरपश्चिम,गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ।देशका बाँकी भूभागमा पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।