सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं।सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक आज बस्दै छ।आज वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।पहिरोले अवरुद्व नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएको छ।सप्तरीको तरहीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ।पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमितिको बैठक आज बस्दै छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...