बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप क्रमशः बैंकहरूमा फर्कन थालेको छ । चैतको तेस्रो साताबाट घट्न थालेको निक्षेप वैशाख दोस्रो सातासम्म पुग्दा पनि निरन्तर घटेको थियो । तर तेस्रो सातामा भने १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा करिब डेढ खर्ब निक्षेप थपिएको छ । निक्षेप बढ्दै गए पनि ब्याजदर घटाउने मनस्थितिमा भने बैंकरहरू छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार एक महिना चार दिनको अवधिमा...
काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप रकम वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५६ वटा बैंक तथा वित्तीय संस्थाले कुल ५३ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैकको पछिल्लो तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५३ खर्ब ६० […]
२१ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको छ । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । ११ कात्तिकमा ४५ खर्ब २४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १८ कात्तिकमा बढेर ४५ खर्ब ४५ अर्ब […]
२४ असार, काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा सरकारले ठेकदारलाई गर्ने भुक्तानी बढेसँगै बैंकिङ प्रणालीमा निक्षेप पनि बढ्न थालेको छ । पछिल्लो केही दिन यता बैंकिङ प्रणालीमा निक्षेप निरन्तर वृद्धि भइरहेको छ । सरकारले आर्थिक वर्ष सकिनै लाग्दा पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्च बढाउँदा बैंकिङ प्रणालीमा निक्षेप पनि बढ्दै गएको हो । बैंकिङ प्रणालीमा […]
काठमाडौं, जेठ २५ । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ । गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य […]
काठमाडौं । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ । गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य बैंकबाट निस्केको […]
The post निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म लिन/बुझ्न नआएका र दावी नपरेका निक्षेप (अनक्लेम्ड डिपोजिट) राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकिङ विकास कोषमा तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने बताएको हो । कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी […]
बैंक तथा वित्तीय संस्थामा रकम (निक्षेप) राखेका, तर २० वर्षसम्म सम्पर्कमा नरहेका या दाबी नपरेकाको निक्षेप अबदेखि नेपाल राष्ट्र बैंकले खिच्ने भएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै त्यस्तो निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको हो । कोषमा जम्मा भएको रकम केन्द्रीय बैंकले बैंकिङ्ग विकासमा प्रयोग गर्ने जनाएको छ ।इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले अब २० वर्षसम्म लिन÷बुझ्न नआएका र दाबी नपरेका निक्षेप राष्ट्र बैंकको सो क
लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब निक्षेप संकलन गरी ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकका शाखाको संख्या वृद्धिसँगै वित्तीय पहुँच र साक्षरता पनि बढेका कारण बैंकिङ कारोबार बढिरहेको छ ।नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी अध्ययनमा गत आवसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप अघिल्लो […]
२५ कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता समस्या यथावत देखिएको छ । दशैं अगाडिदेखि नै शुरु भएको तरलता संकट तिहार र छठ सकिँदा पनि यथावत देखिएको छ । कर्जा लगानीमा आक्रमक भएका बैंकहरु निक्षेप भने बढाउन नसक्दा तरलता संकट समाधान हुन नसकेको हो । बुधबारसम्म वित्तीय क्षेत्रमा १७ अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका […]