काठमाडौं । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ । गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य बैंकबाट निस्केको […]
The post निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.