श्री भगवती र लाली गुराँस त्रिवेणी कपको क्वाटरफाइनलमा

लमजुङ (हाम्रो खेलकुद) – साविक विजेता श्री भगवथी युवा क्लब टोखा काठमाडौं र लाली गुराँस युवा क्लब लमजुङमा जारी जिल्लाकै सर्वाधिक धनराशिको २९औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लमजुङ सदरमुकाम बेंसीशहरस्थित सहजी खेल मैदानमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा श्री भगवतीले श्री जंग गणलाई ८–७ ले पराजित गर्दै अन्तिम आठमा स्थान […]

सम्बन्धित सामग्री

पञ्चेबाजा संरक्षणमा महिला

नेपालगञ्ज – बाँकेको कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समिति बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ। दलितमा पनि दमाई (परियार) को बाहुल्य रहेको उक्त ठाउँमा बाजा संरक्षणमा महिला अगाडि सरेका छन्। बाजा बजाउने सबैजसो दमाई थरका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका वा नेपालगञ्जमा हुने महोत्सव र्‍याली, विवाहमा महिलाले पञ्चेबाजा बजाएको देख्न सकिन्छ। ती महिला […]

लाली गुराँस त्रिवेणी कपको च्याम्पियन

लमजुङ (हाम्रो खेलकुद) – लाली गुराँस युथ क्लब भुजुङ लमजुङ ३१औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ । दुई पल्टको च्याम्पियन बेशीशहर युथ सोसाइटी सेरा लमजुङलाई १–० ले पराजित गर्दै लाली गुराँसले उपाधि जित्न सफल भएको हो । लाली गुरासँ १९ वर्षपछि त्रिवेणी कपको च्याम्पियन बनेको हो । यसअघि लाली गुराँसले […] The post लाली गुराँस त्रिवेणी कपको च्याम्पियन first appeared on हाम्रो खेलकुद.

लालीगुराँस आमा समूहले खेल्यो देउसी भैलो

दाङको घोराही उपमहानगरपालिका –५ रज्जे मन्नामेस्थित स्थानीय लाली गुराँस आमा समूहले तिहारको अवसरमा खेलेको देउसी भैलो ।

संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान

दोहा– संखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ । जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए । उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस […]

तेह्रथुमको तिनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा रहेको तिनजुरेमा पर्यटकलाई थप आकर्षित गर्न राष्ट्रिय लाली गुराँस पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि शहरी विकास मन्त्रालयबाट एक करोड रुपैयाँ विनियोजन भइसकेको छ । पूर्वी पहाडी क्षेत्रको तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानीको रुपमा प्रसिद्ध पर्यटकीय गन्तव्य हो । खासगरी यस क्षेत्रमा गुराँस […]

तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो । नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज तेह्रथुमले नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन अभियान सुरु गरेपछि किसानहरु पनि उत्साहित भएका छन् । नगरपालिकाले […]

कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए । उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको […]

गनवीर बुढा मगरको 'लाली गुराँस' सार्वजनिक

काठमाडौंः गनवीर बुढा मगरको शब्द, संगीत तथा एकल स्वर रहेको लाली गुराँस बोलको गीत सार्वजनिक भएको छ। शिव बराइलीको निर्माणमा बनेको भिडियो सहितको गीत गनवीरकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। शृंगारिक भावमा लेखिएको गीतको भिडियो निर्देशन विकल रानापहेली र राम अविरल बिष्टले संयुक्त रूपमा गरेका हुन्। जसमा गायक स्वयम् र अकस्टिक गिटारिस्ट पुरन दियाली देखिएका छन्। जसको छायांकन तथा सम्पादन राज मल्लले गरेका हुन्। गनवीर भ्वाइस अफ नेपालको तेस्रो संस्करणका प्रतियोगी पनि हुन्। उक्त प्रतियोगितामा

गुराँससँग रमाउँदै आन्तरिक पर्यटक

म्याग्दी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीरः ध्रुवसागर शर्मा÷रासस