काठमाडौँ, २३ मङ्सिर। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ सार्वजनिक भएको छ । आज (बिहीबार) काठमाडौंको लौनचौर ब्यांक्वेटमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा डा. महतले आफूले एमए पढ्दा लेखेको थेसिसलाई पुस्तकको आकार दिएको र कन्टेन्ट थपेको बताएका थिए । उनले […]