ओलीसँगको भेटवारे कुनै प्रतिक्रिया नदिइ बाहिरिए माधवकुमार नेपाल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधवार साँझ भएको वार्ताबारे एमाले नेता माधवकुमार नेपालले पत्रकारहरुलाई प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।  ओली र नेपालबीच काठमाडौंको नागपोखरी स्थित एक पाँचतारे होटलमा बुधवार साँझ झण्डै २ घण्टा वार्ता भएको थियो । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको समयमा ओली र नेपालबीच बुधवार भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकपछि बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । बाक्लो संख्यामा उपस्थित पत्रकारहरुले प्रतिक्रिया मागेपनि नेपालले एकै शव्...

सम्बन्धित सामग्री

माहौल गठबन्धनकै पक्षमा छ : माधवकुमार नेपाल

चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन् । सत्ता पक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने दाबी गरे। सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई […]

एकता हाम्रो विजय हो, विभाजन सत्यानाश र सर्वनास हो- रघुजी पन्त

बिहीबार माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै पन्तले पार्टी एकता सबैको आवश्यकता भएको बताउनुभयो ।

पूर्व माओवादी खेमा पर्ख र हेरको स्थितिमा

२८ असार, काठमाडौं । नेकपा एमालेमा रहेका पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको १० बुँदे सहमतिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार राति १०बुँदे सहमति गरेको थियो, जसमा नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम अगाडि बढ्ने […]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल वार्तास्थलबाट बाहिरिए

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तास्थलबाट बाहिरिएका छन् । बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिन मानेनन् ।  कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक...

योगेश भट्टराईको प्रतिक्रिया- अतिवादको अन्त्य हुनेछ

नेकपा (एमाले) माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टीमा एकताको विकल्प नरहेको भन्दै अतिवादको अन्त्य हुने प्रतिक्रिया जनाएका छन् ।

योगेश भट्टराईको प्रतिक्रिया- अतिवादको अन्त्य हुनेछ

नेकपा (एमाले) माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टीमा एकताको विकल्प नरहेको भन्दै अतिवादको अन्त्य हुने प्रतिक्रिया जनाएका छन् ।

केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन् – माधवकुमार नेपाल

प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् । उनले भने, 'नेकपा हामीले बनाएका हौँ, हामीले चलाएका छौं । त्यसमा मेरो अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर खोसिन्न ।' अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाअनुसार ओली सरकारको आयु सकिएको टिप्पणीसमेत गरे । 'पूर्वमाओवादीले समर्थन फिर्ता लिएपछि सरकारको टिक्ने आ...