देशभर दौड जुलुस र सिठ्ठी जुलुस निकाल्न नेविसंघ केन्द्रको परिपत्र

काठमाडौं : नेपाल विद्यार्थी संघले देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ। माउ पार्टी नेपाली काँग्रेसले देशभरका स्थानीय तह र वडामा आयोजना गर्न लागिएको विरोध कार्यक्रमको प्रचारका लागि जुलुस निकाल्न सबै जिल्लाका अध्यक्षलाई केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले परिपत्र गरेका छन्। जसअन्तर्गत माघ २ गते ७७ वटै जिल्लामा दौड…

सम्बन्धित सामग्री

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ- गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछ...

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ- गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछ...

हुम्लामा नेविसंघ र अखिल क्रान्तिकारीको सिठी जुलुस

सिमकोट– नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले हुम्लामा सिठी जुलुस निकालेका छन्। सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनीहरुले सिटी जुलुससहित प्रदर्शन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानमाथि हमला गरेको विरोधमा सिठी जुलुस निकालेको नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जोशीले बताए। नेपाली जनताले ठूलो मूल्य चुकाएर आर्जन […]

सिन्धुलीमा ओली सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमाढीमा शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दोस्रो पटक असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध विभिन्न बिपक्षि गठबन्धनका विद्यार्थी संगठनहरुले सिन्धुलीमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । संगठनको केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु […]

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेविसंघको विरोध प्रदर्शन

पोखरा : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। सोमवार पृथ्वीनारायण क्याम्पस अगाडि नेविसंघले जुलुस निकालेर प्रदर्शन गरेको हो। सतिश बास्तोलाको नेतृत्वमा उक्त प्रदर्शनमा भएको थियो। महामारीको समयमा समेत सरकारले मूल्यवृद्धि गरेर जनताको मर्का नबुझेको प्रदर्शनकारीको भनाइ छ। प्रदर्शनकारीले सरकारविरुद्धमा नारा लगाएका थिए। नेपाल आयल…

पेप्सीकोलामा नेविसंघले जलायो प्रधानमन्त्रीको पुतला

काठमाडौं : नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीमा मसाल जुलुस निकालेको छ। नेविसंघ गुल्मी काठमाडौं सम्पर्क समितिले पेप्सीकोलामा मसाल जुलुस निकालेको हो। सो क्रममा नेविसंघका नेताहरुले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका छन्। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए।…

गोङ्गबुमा नेविसंघको प्रदर्शन,' प्रभुलाई भेटी चुरेको गिट्टी'

काठमाडौँः नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा प्रदर्शन गरेको हो। गोगंबु चोकमा भेला भएका नेविसंघ कार्यकर्ताहरूले नाराजुलस गरेका थिए। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए। प्रभुलाई भेटी चुरेको गिट्टी'…