गण्डकी प्रदेशमा चालुभन्दा पुँजिगत खर्च बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा गण्डकी प्रदेश सरकारले ७०.४२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको गत आर्थिक वर्षको ३१ अर्ब ३७ करोड ३६ लाख ८५ हजार बजेटमध्ये २२ अर्ब ९...

सम्बन्धित सामग्री

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ । मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक […]

एक हजार ४०० योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

म्याग्दी : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ। प्रदेश सरकारको कुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार ४०० योजना कार्यान्वयन गर्दैछ।मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समीक्षा कार्यक्रम चालु आवमा ८० प्रतिशत पुँजीगत बजेट खर्च हुनेगरी योजना कार्यान्वयन गर्ने कार्या

गण्डकी प्रदेश लोक सेवा आयोगले खुलायो २ सयभन्दा बढी पदमा विज्ञापन

आयोगले सबैभन्दा बढी अनमीलाई स्थानीय तहका लागि खुला गरेको छ। अनमीलाई प्रदेशमा पनि अवसर खुला गरेको आयोगको सूचनामा उल्लेख छ। अनमीसहित अहेव, कोल्ड चेन असिस्टेन्ट, डार्क रुम असिस्टेन्ट, वैद्य र ल्याब असिस्टेन्ट पदमा विज्ञापन खुलाएको सूचनाम उल्लेख छ।

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चारगुणा बढी

२८ साउन, गोरखा । गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढी सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको हो । गण्डकी प्रदेश सरकारको ‘गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधा ऐन २०७६’ को दफा ३ मा स्थानीय तहका पदाधिकारी […]

गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता

काठमाडौँ – गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि सोमबार बेलुका चार बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा […]

पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा

बेनी– म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्‍याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।  गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा  खानेपानी पुर्‍याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्‍याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । […]

गण्डकी प्रदेशको बजेट गत वर्षभन्दा १६ प्रतिशतले बढी

गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० का लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट प्रस्तुतः गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री राजमीप्रसाद बराल जीवनले बुधबार सदनमा आर्थिक वर्ष २०७९-८० को लागि बजेट वक्तव्यमार्फत उक्त बजेट प्रस्तुतः गरेका हुन् ।उक्त बजेट चालू आर्थिक वर्षभन्दा १६.३१ प्रतिशतले अर्थात् ५ अर्ब ८५ करोड ९० लाखले बढी […]

पुतली बजारद्वारा पाँच दर्जन बढी योजना माग

स्याङ्जा-स्याङ्जा सदरमुकामको पुतली बजार नगरपालिकाले प्राथमिकताका आधारमा गण्डकी प्रदेश सरकारसँग पाँच दर्जन बढी योजना माग गरेको छ । नगरपालिकाको स्रोतले थेग्न नसक्ने र अत्यावश्यक भएका योजना प्रदेश सरकारसँग माग गरिएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्रीमार्फत विषयगत मन्त्रालयसँग झण्डै पाँच दर्जन योजना माग गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट तयारीमा रहेको प्रदेश सरकारसँग कांग्रेस स्याङ्जाका […]

गण्डकी प्रदेश सेवाद्वारा ९ सय बढी स्वास्थ्यकर्मी माग

काठमाडौँ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ। सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको छ […]

चालू आर्थिक वर्षमै २० किमि बढी कालोपत्रे

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै प्रादेशिक सडकअन्तर्गत २० किलोमिटर बढी सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा २० किलोमिटर बढी ग्रामीण सडक कालोपत्रे गरेको हो ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको बेसीसहर, मध्यनेपाल, राइनास र सुन्दर बजारअन्तर्गतका ग्रामीण सडक कालोपत्रे सुरु गरेको हो । चालू आर्थिक […]