जनकपुरधाम- मधेस प्रदेशका नव नियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बीच जनमत पार्टीका
यस महिनाको घातक हिंसाले अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध पुनः तनावपूर्ण बनाएको छ। इस्लामाबादले आफ्नो भूमिमा भएका उग्रवादी आक्रमणहरूका लागि अफगानिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले अफगान सरकारमाथि ‘पाकिस्तानी तालिबान ९टिटिपी०’ का लडाकूहरूलाई शरण दिएको आरोप लगाउँछ। उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ।
काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाकै रूपमा लिइने भएकाले कृषि भूमिको संरक्षण गर्नुपर्ने बताएका छन् । मन्त्री परियारले ४५औँ विश्व खाद्य दिवसका उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उपलब्ध भूमिको समुचित उपयोग गरी कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नुपर्ने बताए । भूमिको उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत नागरिकमा खाद्य सुरक्षाको अनुभूत […]
३० असोज, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ …