४ असोजबाट दसैँका लागि नयाँ नोट वितरण

नेपाल राष्ट्रबैंकले यस वर्ष दसैँ सुरु हुन केही समयअगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत यही ४ असोजबाट नयाँ नोट सटही सुविधा...

सम्बन्धित सामग्री

सिन्धुलीका बैंकद्वारा ९ करोड नयाँ नोट वितरण

सिन्धुली । सिन्धुलीका राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूले दशैं र तिहारका लागि करिब ९ करोड नयाँ नोट ग्राहकहरूलाई वितरण गरेका छन् । दशैंका लागि राष्ट्रिय वाणिज्य बैंककाे शाखा कार्यालय सिन्धुलीले राष्ट्र बैंकबाट ३ करोड नयाँ नोट झिकाई सिन्धुलीमाडी, भिमा र मरिण शाखाबाट समेत वितरण गरिरहेको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र अन्य निजि […]

भदौ २६ गतेबाट दसैँकाे लागि नयाँ नोट वितरण

नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट दसैँकाे लागि बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताए । दसैँमा साना दरका सुकिला...

वाणिज्य बैंकहरूका तोकिएका शाखाहरूबाट पनि नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपत्यकाको हकमा वाणिज्य बैंकहरूका तोकिएका शाखाहरूबाट पनि यस पटक नयाँ नोट वितरण गरिनेछ ।  त्यस्तै उपत्यकाबाहिरको हकमा भने प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकिएको शाखामा गएर नोट सटही गर्न अनुरोध गरेको छ ।  नोट साट्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् । यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए । “यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले भने, “केन्द्रको निर्देशन अनुसार अबको केही दिनबाटै नयाँ नोट वितरण हुने छ ।” गत वर्ष कोरोनाको कारण समयमै नयाँ नोट छाप्न नसकेर स्टक नहुँदा सुकिला नोट वितरण ग...

दसैंमा बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट वितरण गर्ने

दसैं पर्वलाई लक्षित गरी यस वर्ष बैंक तथा वित्तीय संघ संस्थाहरुले नयाँ नोट वितरण गर्ने भएका छन् ।यसपाली समयमै नयाँ नोट स्टक राखेको कारण दसैंको अवसरमा पोखराबाट पनि नयाँ नोट वितरण गरिने नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।“यस वर्ष हामी यस क्षेत्रका उपभोक्तालाई पर्व लक्षित गरी नयाँ नोट वितरण गर्नेछौं” उनले […]

राष्ट्र बैंकले दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण […]

असोज ४ देखि नयाँ नोट

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना  सबै  क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुन

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट !

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएकाे वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ । राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ । यसअघि व्यक्तिले लिने नयाँ नोटको सीमामा कडाइ गरे पनि यस पटक प्रति व्यक्ति १८ हजार रुपैयाँसम्मका नोट...

नयाँ नोट वितरण सुरु

काठमाडौं, २८ भदौ। कोरोना भाइरस महामारीमा भिडभाड नहोस् भनेर दशैं आउनु भन्दा एक महिना अगाडी नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकले यस पटक गएका वर्षको भन्दा छिट्टै नयाँ नोटको व्यवस्था गरेको जनाएको छ । राष्ट्र बैंकले भने घटस्थापना पछि मात्र वितरण गर्ने जनाएको छ । गत वर्ष […]

दशैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण गरिने

यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।