काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्। महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने […]
नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
RajdhaniDaily.com | काठमाडौं । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन -
काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गाको आठौँ स्वरूप माता महागौरीको पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठमा भक्तजनले विधिपूर्वक पूजाआजा गरिरहेका छन्। धार्मिक मान्यताअनुसार माता महागौरीको पूजा गर्नाले पाप, दुःख र कष्ट नाश भई सुख, शान्ति तथा समृद्धि प्राप्त हुन्छ। सेतो वर्ण, सेतो वस्त्र र आभूषण धारण गरेकी महागौरीलाई […]