नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

RajdhaniDaily.com | काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । -