'३० एमबीपीएसको ४,९९९ रुपैयाँको इन्टरनेट' प्याकेजबारे भ्रममा नपर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।