महाअभियाेग टुङ्गाे नलागेसम्म जबरा सर्वाेच्च फर्किन मिल्दैन : अधिवक्ता श्रेष्ठ

काठमाण्डाै – वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एसाेसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा प्रतिनिधि सभाले महाअभियोगको टुङ्गो नलागाएसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनुभएको छ ।  प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भइरहेका बेला आइतवार सर्वोच्च अदालतको मूलगेटमा पुग्नुभएका अधिवक्ता श्रेष्ठले संविधान र कानुनअनुसार प्रतिनिधि सभाले महाअभियोगको टुङ्गो नलगाएसम्म महाअभियुक्तको रूपमा रहेका जबरा सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने तर्क गर्नुभयो । ...

सम्बन्धित सामग्री

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं– विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ ।  तामाङ समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् ।  टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ […]

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस हुनुभएको छ । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । […]

अधिवक्ता डा पोखरेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौँ,१२ पुष । अधिवक्ता डा दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस भएका छन् । नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री कार्यालयले आज राष्ट्रपति समक्ष सिफारिस गरेको हो । नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अधिवक्ता डा पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्याण्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर […]

ट्रम्पमाथि अनुसन्धान गर्न विशेष अधिवक्ता नियुक्त

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिका आपराधिक अभियोग अनुसन्धानका लागि अमेरिकी न्याय मन्त्रालयले स्वतन्त्र अधिवक्ता नियुक्त गरेको छ। युद्ध अपराधका मुद्धा हेरेका वरिष्ठ अधिवक्ता ज्याक स्मिथले ट्रम्पसँग जोडिएका मुद्धाको अनुसन्धान गर्ने अमेरिकी महान्यायाधीवक्ता मेरिक गार्ल्याण्डले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्। ट्रम्पले गोप्य कागजातहरूको व्यवस्थापन कसरी गरेर र गत वर्षको जनवरी ६ मा संसद भवनमा भएको […]

काठमाडौं महानगरको कानुनी सल्लाहकारमा अधिवक्ता अर्याल नियुक्त

अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै  अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेशागत स्वतन्त्र तर्फबाट उम्म

प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...

सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा हो : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशको सम्मानपूर्ण बहिर्गमन भनेको राजीनामा नै रहेको प्रष्ट पारेका छन्। नेपाल बार एसोसियसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै अधिवक्ता अर्यालले यस्तो धारणा राखेका हुन्। प्रधानन्यायाधीश रोजगारीको हकअन्तर्गत...

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् ।समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।पाँच सदस्यीय समितिमा संयो

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल सिफारिश

अग्नि खरेलले राजीनामा दिएपछि रिक्त भएको महान्यायाधिवक्ता पदमा नियुक्तिका लागि अधिवक्ता रमेश बडालको नाम सिफारिश भएको छ । महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता बडालको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेका हुन् । महान्यायाधिवक्तालाई प्रधानमन्त्री एवं सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छ । बडालले प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरेका थिए । उनकै नेतृत्वमा ८७ जना कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्चमा पेश गरेका थिए । निवर्त...