झापा – झापाको विर्तामोड र दमकमा प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखेको अभियोगमा पक्राउ परेका ९ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। पक्राउ परेकाहरूमा बम […]