पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने

पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् ।उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाउनुभएको थियो।

सम्बन्धित सामग्री

घरमा जन्मदिन मनाउने तयारी थियो, रोहितको मृत्युको खबर आयो

६ साउन, विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको शुक्रबार जन्मदिन थियो । २८ औं जन्मदिनको दिन उनी बिहान मन्दिर गए । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका जन्मदिन मनाउने तयारी थियो । विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए । तर […]

पूर्वराजा शाहले मनाए ७७औँ जन्मदिन

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन्। उनले परिवारका सदस्य र आफन्तसँग लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा ७७ औँ जन्मदिन मनाएका हुन्। उनी बुधबारदेखि लाकुरी भञ्ज्याङमै छन्। उनले अघिल्ला वर्षहरुमा निर्मल निवासमा जन्मदिन मनाउने गरेका थिए। पूर्वराजा शाहको जन्मोत्सवको अवसरमा निर्मल निवासअगाडि सर्वसाधारणको भीड लाग्ने गरेको थिए। यसपालि भने उनले लाकुरी भञ्ज्याङ […]

जन्मदिन मनाउने नयाँ शैली : विद्यालयलाई किताब उपहार

काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–११ मा रहेकाे सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा विद्यार्थीले कम्तीमा एउटा किताब विद्यालयको पुस्तकालयमा उपलब्ध गराउनुपर्ने भएको छ । आइतवार सम्पन्न विद्यालयको ६८ औँ वार्षिकोत्सवका अवसरमा प्रारम्भ गरिएको किताब उपहारको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर महर्जनले गर्नुभएको थियो । त्यही विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका उहाँले तिथिअनुसार आइतवार आफ्नो जन्म...

नातिको जन्मदिन मनाउने क्रममा प्रचण्ड

काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नातिको जन्मदिन मनाउने कार्यक्रममा सहभागी भएका छन् । छोरा स्वर्गीय प्रकाश दाहालका छोरा प्रसिद्ध दाहालको जन्मदिन मनाउन आयोजित कार्यक्रममा दाहाल सरिक भएका हुन् । प्रकाशकी जेठी श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्धको जन्मदिनमा प्रचण्डका परिवारका सदस्यहरुको जमघट भएको थियो ।

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

काठमाडौं, असार १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् । पूर्व युवराज एवं डोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन्। २३ गतेबाट ७७औँ वर्ष प्रवेश गर्ने पूर्वराजा […]

जन्मदिन मनाउन बोलाएर सामुहिक बलात्कार

नेपालगञ्ज । करिव एकवर्ष अघि फेशबुकमा मित्रता गाँसेर जन्मदिन मनाउने बाहानामा बोलाएर १६ वर्षिया किशोरीलाई मादक पदार्थ खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा ७ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर लिएको छ । बाँके बैजनाथका १७ वर्षिय किशोरले आफ्नो जन्मदिन मनाउन बोलाएका १६ वर्षिया किशोरीलाई आफुसहित ५ जनाले सामुहिक बलात्कार गरेका थिए । दुई जना पीडितलाई घर […] The post जन्मदिन मनाउन बोलाएर सामुहिक बलात्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

कसरी मनाउने जन्मोत्सव ?

मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो। जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ। परिवारका सदस्य, आत्मीयजन, अनुयायीहरूले शुभकामना दिने गर्दछन्। जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ। जन्म भएको गते र जन्म भएको तिथि अनुसार कुनै एकलाई आफ्नो जन्मोत्सवको रूपमा मनाउन सकिन्छ। तथापि तिथि अनुसार मनाइने जन्मोत्सव उत्तम मानिन्छ। पूर्वीय दर्शन […]

आज मोदीको जन्मदिन, कांग्रेसले राष्ट्रिय बेरोजगारी दिवसको रूपमा मनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिन सेप्टेम्बर १७ अर्थात आज हो। सत्तारुढ भारतीय जनता पार्टी भाजपाले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्यताका साथ मनाइरहेको छ। तर विपक्षी कांग्रेसले यसलाई ‘राष्ट्रिय बेरोजगारी दिवस’ को रूपमा मनाउने घोषणा गरेको छ। यसका लागि भाजपाले २० दिनको राष्ट्रव्यापी अभियानको योजना बनाएको छ। जसको नाम ‘सेवा र समर्पण अभियान’ […]