जन्मदिन मनाउन बोलाएर सामुहिक बलात्कार

नेपालगञ्ज । करिव एकवर्ष अघि फेशबुकमा मित्रता गाँसेर जन्मदिन मनाउने बाहानामा बोलाएर १६ वर्षिया किशोरीलाई मादक पदार्थ खुवाएर सामुहिक बलात्कार गरेको आरोपमा ७ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर लिएको छ । बाँके बैजनाथका १७ वर्षिय किशोरले आफ्नो जन्मदिन मनाउन बोलाएका १६ वर्षिया किशोरीलाई आफुसहित ५ जनाले सामुहिक बलात्कार गरेका थिए । दुई जना पीडितलाई घर […] The post जन्मदिन मनाउन बोलाएर सामुहिक बलात्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.