पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् । डरपोक यसर्थमा कि कुनै गल्ती गर्दा उनीहरू कसैले आमाको पिटाइ नै खाने गरेका छन् त कसैले बाबुको । अनि कोही छोराछोरीसँग थरथर हुन्छन् । भारतीय अनलाइनले केही सेलेब्रेटी कोसँग डराउँछन् भन