मनसुनजन्य विपत्तिबाट एक महिनामा २५ को मृत्यु

एक महिनायता मनसुनजन्य विपत्तिबाट २५ जनाले ज्यान गुमाउनु परेको छ । मनसुनको सुरुवातदेखि नै मुलुकभर गएको बाढी पहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण २५ जनाको मृत्यु भएको हो ।गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढीबाट १३, पहिरोबाट १२ जनाको मृत्यु भएको छ । बाढीबाट ८४ परिवार र पहिरोबाट ५७ परिवार, बाढी र वर्षाका कारण ५९ परिवार विस्थापित हुनुपरेको छ […]

सम्बन्धित सामग्री

मनसुनजन्य विपद्‌बाट दुई महिनामा १ सय ७० को मृत्यु, ४४ जना बेपत्ता

मनसुनजन्य विपद्बा‌ट पछिल्लो दुई महिनामा १ सय ७० जनाको मृत्यु, ४४ जना बेपत्ता भएका छन् । १ सय ९५ जना घाइते भएका छन् ।

बाढीपहिरो र चट्याङले २७ दिनमा ७० जनाको मृत्यु

नेपालमा पछिल्लो एक महिनामा मनसुनजन्य विपत्तिका कारण ७० जनाको मृत्यु भएको छ।

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु

मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

मनसुनजन्य विपद्‍मा परी एक महिनामा ६२ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । यस्तै ९० जना घाइते भएका छन् ।

मनसुनजन्य विपद्‍मा परी एक महिनामा ६२ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । यस्तै ९० जना घाइते भएका छन् ।

कर्णालीमा असोज महिनामा विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता

२१ कात्तिक, कर्णाली । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा […]

मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु

काठमाडौं, साउन १९ । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो अवधिमा चार जना […]

मनसुनजन्य विपद्का कारण जेठ यता ९७ जनाको मृत्यु

मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ । दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७

मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो अवधिमा चार जना बेपत्ता तथा […] The post मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मनसुन सुरु भइसक्यो, पूर्वतयारी योजना नै स्वीकृत भएको छैन

२८ जेठ, काठमाडौं । गत वर्ष भएका मनसुनजन्य विपद्बाट २५८ जनाको मृत्यु, ६५ जना बेपत्ता र १९२ जना घाइते भए । अघिल्लो वर्ष मनसुन सुरु भएको पहिलो महिनामै ८३ जनाको मृत्यु भएको थियो । जानकारहरूका अनुसार गत वर्ष मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै उच्च थियो । २०७७ मा मनसुनको पहिलो महिना असारमा २० […]