बाढीपहिरो र चट्याङले २७ दिनमा ७० जनाको मृत्यु

नेपालमा पछिल्लो एक महिनामा मनसुनजन्य विपत्तिका कारण ७० जनाको मृत्यु भएको छ।