मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु

काठमाडौं । मनसुनजन्य विपद्का दुई महिनामा देशभर ९७ जनाको ज्यान गएको छ । यस वर्ष १८ जेठबाट नेपालमा मनसुन हो । सो मितियता १८ साउनसम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो अवधिमा चार जना बेपत्ता तथा […] The post मनसुनजन्य त्रासदीपूर्ण दुई महिनामा ७ सय १० घटना, ९७ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.